2026-09-08 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

UAE बाट ८२ उडान, स्वदेश फर्कन फारम भर्नेको संख्या ४२ हजार (दुतावासको सूचना)

साउन २८ , काठमाडौँ | युएई स्थित नेपाली दुतावासले लकडाउनपछि हालसम्म ८२ उडान मार्फत १३ हजार ७८५ जना स्वदेश फिर्ता भएको जानकारी दिएको छ । दुतावासका अनुसार जुनदेखि हालसम्म २६ जनाको शज नेपाल ल्याइएको छ ।

युएईको आवुधावीमा रहेको नेपाली दुतावासले एक सूचना जारी गर्दै दुतावासले २८ अप्रिल २०२० देखि अनलाइन फारम खूला गरेको बताउदै उक्त रजिस्ट्रेसन फारम भर्नेहरुको संख्या हालसम्म ४२ हजार पुगेको जनाएको छ । त्यसका साथै दुतावासको इमेल र टेलिफोन मार्फत नेपाल फर्किन करिव ५ हजारले जानकारी गराएको दुतावासले जनाएको छ ।

दुतावासले सूचनामा १३ हजार ७८५ जना सरकारले तोकेको प्राथमिकतामा परेको जानकारी दिँदै फारम भरेकाहरुलाई स्वदेश लैजाने काम जारी रहेको जानकारी दिएको छ ।

दुतावासले दिएको जानकारी अनुसार मार्च ११ २०२० यता युएईमा ११० जना नेपालीहरुको प्राकृतिक मृत्यु, कोरोना संक्रमण, आत्महत्या, दुर्घटना र हत्याको कारण मृत्यु भएको छ । यसरी मृत्यु भएकाहरुमा ६९ जनाको शव युएईमै दाहसंस्कार गरिएको छ ।

दुतावासको सूचना तल हेर्न सक्नुहुन्छ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग