हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि ने"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिता गुमाएका घिमिरेलाई दुबईबाट तीस हजार सहयोग

१८ श्रावण २०७३, मंगलवार १६:१०

हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ । 

वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि नेपाल मेनपावरबाट डिपिएस सुरक्षागार्डमा दुबई आएका थिए । इतिसलत म्यनेजमेन्ट सेकुरिटि कम्पनीमा कार्यरत घिमिरेले पिता गुमाएका कारण खर्चको अभावमा नेपाल जान समस्या भएकोले कार्यरत कम्पनीका नेपाली दाजुभाइ  सहयोगको याचना गरेका थिए ।

कम्पनीले यो दु:खद घडीमा नेपाल आकस्मिक घर बिदामा जान दिनेकि नदिने अन्यौल बीच पन्ध्र दिनको अस्कस्मिक बिदा मिलेको थियोे । कम्पनीले बिदा दिएको भए पनि घरसम्म पुग्ने र पुन दुबई काममा आउनको लागि आर्थिक अभाव भएकोले साथिभाईले स्वच्छतापूर्वक रकम सङ्कलन गरेर उनलाई घर पठाइएका हुन । छैसठ्ठी वर्षका घिमिरेका पिता क्यन्सर बाट पीडित थिए । ऊनी घरको कान्छो छोरा भएकोले अन्तिम दाहसंस्कारको लागि नेपाल जानुपर्ने बाध्यताले गर्दा सहयोगमा उठेको रकमले नेपाल गएका हुन ।" 

दुख बाजा बजाएर कसैको घरमा आउदैन , दु:खदको समयमा प्रवासमा रहेका नेपाली साथिभाई नै परिवारको घरका सदस्य हुन जसको समस्य पर्छ सहयोग एक अर्कोमा आदनप्रदान हुनुपर्छ " भन्ने भावनाले सहयोग गरिएको उनलाई सहयोग गर्ने साथीहरूले बताएका छन । उनलाई बिजनेस वे , डिआईएफसि , रिमरन क्षेत्रमा कार्यरत इतिसलात म्यनेजमेन्ट सेकुरुटी सर्भिस कम्पनी सार्जामा रहेका नेपालीले सहयोग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार