२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना परीक्षण गर्ने व्यक्तिको ठेगाना गडबड भए कारवाही हुने

२०७७, १५ पुष बुधबार ०८:३१

पुस १५, काठामाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नमूना संकलन गर्दा आफ्नो तरिकाले व्यक्तिहरूको ठेगाना उल्लेख गरेर गडबडी भएको भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले हाल बसोबासको ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ ।

बुधवार देशभरका सबै प्रयोगशाला र नमूना संकलनकर्ताहरूलाई परिपत्र पठाउँदै केन्द्रले संक्रमितको ठेगानाको एकरूपता र संक्रमितको सम्पर्कमा आएकाहरूको खोजपड्तालका लागि हालकै ठेगाना उल्लेख गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस १५ गतेको सचिवस्तरीय निर्णयका आधारमा ठेगाना अन्यथा भई कुनै समस्या र उजुरी आएमा नियमानुसार कारवाही हुने समेत परिपत्रमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा