Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लण्डनमा एक नेपालीको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २९, काठमाडौँ ।</b> सामान्य विवादका कारण लण्डनमा एक नेपालीको हत्या भएको छ । लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि आइतबार राति भएको उक्त घटनामा काठमाण्डौका करिब ४० वर्षीय विक्रम केसीको मृत्यु भएको हो ।&nbsp;<br></p><p>२१ बर्षीय युवासँग सामान्य विवादपछि कुटपिटको वातावरण सृजना भएको र कुटपिटको क्रममा घटनास्थलमै केसीको मृत्यु भएको थियो । एक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका केसीको आफ्नो कोठा नजिकै हत्या भएको छ । केसी लन्डनमा आफ्नो श्रीमतीसंगै बस्ने गरेका थिए ।&nbsp;&nbsp;</p><p>घटनामा संलग्न एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ । मृतक केसी भारत, कुवेत हुँदै सन् २००७ तिर लन्डन पुगेका थिए ।&nbsp;</p>