Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १८, काठमाडौं । </b>नेपाल आयल निगमले सोबार मध्ये राति देखि लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ २५ रुपैयाँ बढाएको हो ।<br></p><p>योसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फआन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम भएको नेपाल आयाल निगमले जनाएको छ ।</p><p>निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढाए पनि निगमलाई पाक्षिकरुपमा १३२ करोड घाटा हुने जनाएको छ ।</p>