फागुन १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको छ ।