हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जो बास्तबमै हाम्रो सामाजिक परिवेस र आफुले बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जो बास्तबमै हाम्रो सामाजिक परिवेस र आफुले बु"/>

2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचम्म छैन त ? यो रेस्टुरेन्टमा खाना खानको लागि नाङ्गो हुनैपर्छ (तश्विर/भिडियो सहित)


हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जो बास्तबमै हाम्रो सामाजिक परिवेस र आफुले बुझेको वातावरणभन्दा पृथक हुन्छ । यस्ता अचम्मका कुरा हामीलाई निकै चाखको बिषय पनि हुन्छ । यस्तै एउटा अचम्मको रेस्टुरेन्ट, जहाँ खाने बेलामा नाङ्गो हुनु अति जरुरी छ । 

न्युयोर्कको यो रेस्टुरेन्टमा डिनर वा लन्च गर्ने बेलामा कपडा उतार्नुपर्छ । यहाँको नियम अनुसार तपाइले खाने बेलामा कपडा लगाउन पाउंदैनन् । तर कसै-कसैलाई सार्है अफ्ट्यारो लाग्छ भने सरिरको मुख्य भाग भने ढाक्न सक्छ । अर्को कुरा जानकारी गराउकि यहाँ आउने धेरैजसो मानिस भने कपडा पुरै खोलेर खान बस्छन । 

यस्ता रेस्टुरेन्ट न्युयोर्कमा मात्र नभई अरु स्थानमा पनि छन् । जापानमा पनि एउटा रेस्टुरेन्ट यस्तै खालको छ जुन ठाउँमा मानिसहरु नांगै भेटिन्छन । त्यस्तै यस्तै रेस्टुरेन्ट अस्ट्रेलिया र लन्डनमा पनि छ । बिश्वका कतिपय मानिसहरु यस्ता रेस्टुरेन्टमा बिशेष नयाँ ‘फिल’ गर्न जाने गरेको बुझिन्छ । त्यसैले बुझ्न सकिन्छ कि मान्छेको इच्छा र चाहना यति हदसम्म पनि हुन्छ ।



भिडियो पनि हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही