हामीले विश्वमा यस्ता ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हामीले विश्वमा यस्ता ध"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचम्म छैन त ? यो रेस्टुरेन्टमा खाना खानको लागि नाङ्गो हुनैपर्छ (तश्विर/भिडियो सहित)

२०७३, २२ श्रावण शनिबार १२:१७


हामीले विश्वमा यस्ता धेरै कुरा सुनेका छौ, जो बास्तबमै हाम्रो सामाजिक परिवेस र आफुले बुझेको वातावरणभन्दा पृथक हुन्छ । यस्ता अचम्मका कुरा हामीलाई निकै चाखको बिषय पनि हुन्छ । यस्तै एउटा अचम्मको रेस्टुरेन्ट, जहाँ खाने बेलामा नाङ्गो हुनु अति जरुरी छ । 

न्युयोर्कको यो रेस्टुरेन्टमा डिनर वा लन्च गर्ने बेलामा कपडा उतार्नुपर्छ । यहाँको नियम अनुसार तपाइले खाने बेलामा कपडा लगाउन पाउंदैनन् । तर कसै-कसैलाई सार्है अफ्ट्यारो लाग्छ भने सरिरको मुख्य भाग भने ढाक्न सक्छ । अर्को कुरा जानकारी गराउकि यहाँ आउने धेरैजसो मानिस भने कपडा पुरै खोलेर खान बस्छन । 

यस्ता रेस्टुरेन्ट न्युयोर्कमा मात्र नभई अरु स्थानमा पनि छन् । जापानमा पनि एउटा रेस्टुरेन्ट यस्तै खालको छ जुन ठाउँमा मानिसहरु नांगै भेटिन्छन । त्यस्तै यस्तै रेस्टुरेन्ट अस्ट्रेलिया र लन्डनमा पनि छ । बिश्वका कतिपय मानिसहरु यस्ता रेस्टुरेन्टमा बिशेष नयाँ 'फिल' गर्न जाने गरेको बुझिन्छ । त्यसैले बुझ्न सकिन्छ कि मान्छेको इच्छा र चाहना यति हदसम्म पनि हुन्छ ।



भिडियो पनि हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने