Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ज्योति लाइफ इन्स्योरेन्सको आज देखि आइपीओ निष्काशन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, काठमाडौँ । आज देखि ज्योति लाईफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गते आइपिओ निष्काशन बन्द हुने कम्पनीले जनाएको छ ।

कम्पनीको वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९ छ । त्यसैगरी प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत छ ।