२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही

२०७७, २६ फाल्गुन बुधबार ११:४३

फागुन २६, काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै सम्राट सिमेन्ट कम्पनीलाई कारबाही गरेको छ । बुधबार अनुगमनका क्रममा नापतौल विभागले उक्त उद्योगबाट तोकिएको गुणस्तर अनुसार सिमेन्ट उत्पादन नभएको भन्दै कारबाही गरेको हो ।

'बजार अनुगमनको क्रममा देहाय बमोजिम उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा ओपिसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको पाइएकाले उक्त उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन- २०३७ तथा नियमावली- २०४० बमोजिम कारबाही गरिएको छ,।’विभागका प्रवक्ता दिनानाथ मिश्रले भने ।

दाङको सतवरियामा रहेको प्लान्टबाट सम्राट सिमेन्टले विभिन्न ब्राण्डमा उत्पादन गर्दै आएको छ । यो कम्पनी अन्तर्गतको देव सम्राट प्रिमियम ओपीसी सिमेन्टलाई विभागले कारबाही गरेको हो । विभागले अनुगमनका क्रममा भेटिएको सिमेन्टको बिक्रि रोक्का गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति