Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ३, काठमाडौँ । </b>नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २६ पैसा र बिक्रीदर १६२ रुपैयाँ रहेको छ ।&nbsp;</p><p>यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ ८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/5972662a48fd1132dea16b0a76a26be71615872121.jpg" style="width: 531px;"><br></p>