२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२.५६ अंकले बढ्यो नेप्से

२०७७, ३ चैत्र मंगलवार १०:१६

चैत ३, काठमाडौँ । मंगलबार शेयर बजारमा केहि सुधार आएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज २.५६ अंकले बढेर २३९१ बिन्दुमा रोकिएको हो । पछिल्लो समय निरन्तर ओरालो लागेको नेप्से आज केहि सुधार आएको छ । 

मंगलबार कारोबारमा आएका २ सय १६ कम्पनीको ४६ हजार ५ सय ४० पटकको कारोबारमा ९० लाख १२ हजार कित्ता शेयर ३ अर्ब ३७ करोड ९६ लाख ९९ हजार रुपैंयामा खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ उपसमूह मध्ये बैंकिङ,होटेल,फ़ाइनाइको शेयर बढेको छ भने ट्रेडिङ,विकास बैंक,हाइड्रो पावरले गुमाएका छन् । 

आज पाँच वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ग्रीनलाइफ हाइड्रो र खानीखोला हाइड्रो कम्पनी छन् । त्यसैगरी कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स, माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो