2026-09-22 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेलाई निफ्राको जवाफ : ‘बण्ड छिट्टै जारी गर्छौं, लगानीकर्तालाई ८ प्रतिशत लाभांश प्रक्षेपण हो’

चैत ८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले नेप्सेमा स्पष्टिकरण पेश गरेको छ । नेप्सेले बैंकलाई लाभांश र  बोन्ड जारी गर्ने विषयमा नेप्सेलाई जानकारी नै नदिई मिडिया मार्फत प्रचार प्रसार गरेको भन्दै नेप्सेले ३ दिने स्पष्टिकरण सोधेको थियो । सो पश्च्यात ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा बैंकले चैत ८ गते नेप्सेलाई जवाफ दिएको हो ।

स्पष्टिकरण पत्रमा  बैंकले  ३० मिलियन डलरको बन्ड जारि गर्ने र लण्डन स्टक एक्सचेन्जमा सुचिकृत गराउने  विषय आईपिओ निष्काशन अगर्नु भन्दा अगाडी कै रहेको उल्लेख गरेको छ । यसको लागि प्रारम्भिक सहमति र स्वीकृति समेत प्राप्त भईसकेको र आईपिओ निष्काशन गर्दाको विवरणपत्र मै यस विषयमा खुलस्त पारिएको बैंकले जनाएको छ । 

साथै, लगानीकर्तालाई लाभांशको दिने विषय केहो भन्ने नेप्सेको प्रश्नमा बैंकले लगानीकर्तालाई ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको पनि बताएको छ । जुन बैंकले आईपीओ जारी गर्ने क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको थियो ।

साथै, बैंकले दीर्घकालीन पूर्वाधार परियोजनामा लगानी गर्न मुलतः ऋणपत्र जारी गरी श्रोत संकलन गर्ने मूख्य उद्देश्य लिएको छ । सोही अनुसार जारी गर्ने ऋणपत्रको प्रकृति तथा लगानीकर्ताका किसिम भिन्न भिन्न हुन सक्ने हुँदा बैंकले अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका संस्थागत लगानीकर्तालाई उपयुक्त हुने ऋणपत्र जारी गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अघि बढाएको जानकारी गराएको छ ।

नेप्सेलाई बैंकको जवाफ



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित