Skip to content
Friday, July 17, 2026 Nepali Online Media

घट्यो सुनको भाउ,कति पुग्यो प्रतितोला ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १०, काठमाडौं । </b>मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ८६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>यसअघि आईतबार प्रतितोला सुन ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार २ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा प्रतितोला रु १० ले घटेर चाँदीको मूल्य १२ सय ५\० कायम भएको हो ।&nbsp;</p><p>आइतबार चाँदीको मूल्य १२ सय ८० कायम भएको थियो भने सोमबार १२ सय ६० मा कारोबार भएको थियो ।</p>