Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ आजको विनिमयदर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७४ पैसा, पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ ।