2026-08-25 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय अनुसन्धान विभागले माग्यो १ सय ४ जना कर्मचारी (विज्ञापन सहित)

चैत १३, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा १ सय ४ जना कर्मचारी माग गरेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । 

जसमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभागले खुल्ला तथा समावेशी तबरले दरखास्त आह्वान गर्दै योग्यता पुगेको इच्छुक आवेदकले ०७८ बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।  दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदनको लागि अनुसन्धान अधिकृतमा ०४७ सालदेखि ०५६ सालभित्र जन्म भएको, अनुसन्धान सहायकका लागि ०४७ सालदेखि ०५९ सालभित्र जन्म भएको र सहायक सूचकका लागि आवेदन दिन ०५२ सालदेखि ०५९ सालभित्र जन्म भएको हुनुपर्ने विभागले जनाएको छ ।

हेर्नुहोस सूचना :

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग