2026-09-22 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२५.७१ अंकले बढ्यो नेप्से,कसको कति कारोबार ?

चैत २२, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)२५.७१ अंकले बढेको छ । आज २५.७१ अंक अथात ०.९८ प्रतिशतले बढेर २६५७ .६१ विन्दुमा रोकिएको हो । आइतबार २१२ कम्पनीको शेयर कारोबार भएको छ ।  कारोबारमा आएका उक्त कम्पनीको ८९ हजार ८ सय ६० पटकको शेयर कारोबारमा १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।  

आज कारोबार भएको रकम ९ अर्ब ६ करोड ८ लाख ५८ हजार रहेको छ । आज सबै भन्दाबढी सातवटा कम्पनीले कमाएका छन् । ओमी माइक्रोसफ्ट वित्तीय संस्था,जेनेरल इन्सुरेन्स कम्पनी,राधि विद्युत कम्पनी,आइएमई जेनरल इन्सुरेन्स,एनआइसि एसिया लघुवित्त वित्तीय लिमिटेड,सानिमा जेनेरल इन्सुरेन्सर स्नजिना जलविद्युत कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै गुमाउनेमा साल्ट ट्रेडिङ कर्र्पोरेसन,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र हाइड्रोलिसीटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । आज कारोबारमा आएका ट्रेडिङ,होटेल समूहको शेयर मूल्य घटेको छ भने बैंकिङ,विकास बैंक,हाइड्रोपावरको शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित