२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वल्र्डलिंकले ल्यायो ‘हर्षको नयाँवर्ष’अफर

२०७७, २७ चैत्र शुक्रबार ०७:४०

चैत २७, काठमाडौँ । वल्र्डलिंकले नयाँ वर्षमा ‘हर्षको नववर्ष’अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज  लिएमा ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकहरूले २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा १२ महिना नेट टीभीको सेवा निःशुल्क सेवा पाउने छन् ।  तीन महिना नेट टीभी प्राइम प्याकेज पाइने र जसमा फिल्म हेर्न सकिनेछ । 

वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

ग्राहकहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि नयाँ वर्षमा नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता