२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिंगटी इनर्जीको आइपीओ बाँडफाँट,कसरी हेर्ने नतिजा ?

२०७७, २७ चैत्र शुक्रबार ०७:५७

चैत २७, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्वसाधरणका लागि निष्कासन आइपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे 

बाँडफाँट गरेको हो ।

कुल आवेदक १५ लाख ५९ हजार ८ सय २ मध्ये २ लाख ५९ हजार ७ सय जनाले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । १२ लाख ९० हजार १ सय २ जना आवेदकको हात भने खालि भएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र ५  प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानिकोषका लागि छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणकालागि खुलाएको थियो ।

सर्वसाधारणले मेराे शेयर कम्पनीकाे वेबसाइट,रिजल्ट सिंगटी हाइड्रोको वेवसाइट,बिक्री प्रवन्धक मेगा क्यापिटलको वेवसाइटबाट आइपीओको रिजल्ट हेर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ