Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घट्यो सुनको मूल्य

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २९, काठमाडौँ ।</b> आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला ४ सयले घटेरछापावाल सुनको मूल्य ८९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>यसअघि छापावाल सुनको मूल्य ८९ हजार ९ सय काम भएको थियो । गत साता लगातार उकालो लागेको सुनको मूल्यमा आज केही गिरावट आएको हो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५० कायम भएको महासंघले जनाएको छ ।</p><p>यसैबिच आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैंयाले घटेर १ हजार २ सय ७५ मा कारोबार भएको छ ।</p>