Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २२ गते, साँझ ८:५० बजे काठमाडौँ - KTM, प्रवास

मलेसियाद्वारा नेपाल सहित चार देशका नागरिकलाई ट्राभलमा प्रतिबन्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, काठमाडौँ | मलेसियाले नेपाल सहित श्रीलंका, बंगलादेश र पाकिस्तानका नागरिकहरूमा ट्राभलमा प्रतिबन्ध लगाउने भएको छ । भारत उडानमा अस्थायी प्रतिबन्ध पछि मलेसियाले नयाँ कोभिड भेरिएन्टलाई रोक्नको लागि यस्तो निर्णय लिएको हो ।

मन्त्री दातुक सेरी इस्माईल साब्री याकोबले यो घोषणा गरे पनि यो प्रतिबन्ध कहिलेदेखि लागु हुन्छ भनेर मिति भने तोकिएको छैन ।

मलेसियाले अप्रिल २८ देखि नयाँ कोविड भेरियन्ट देखिएका देशहरुबाट प्रवेश रोक्न भारतको लागि अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो ।

मलेसियाले गरेको उक्त प्रतिबन्ध संगै श्रम स्वीकृति भएका पानीजहाज  तथा भारतीय नागरिक समेत अस्थाई रुपमा मलेसिया प्रवेशमा प्रतिबन्धित भएका छन् । मलेसियन नागरिकले भने १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेछ ।