2026-09-18 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनिलस्मृतिमा १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण

वैसाख २४, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण गरेको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर निर्माण गरिएको हो । विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले उक्त निर्माण भएको आइसुलेसन सेन्टरको अनुगमन तथा निरिक्षण गर्नुभएको हो । 

अनुगमन पछि उक्त आइसुलेसन सेन्टरमा थप आवश्यक पर्ने सामाग्रिहरु तत्काल उपलब्ध गराउने समेत अध्यक्ष घर्तीले बताउनुभएको छ । आवश्यक सामाग्रि तत्काल व्यवस्थापनका लागि गाउँपालिका स्वास्थ्य शाखालाई निर्देशन समेत गरिसक्नु भएको छ । 

कोरोना भाइरस बढ्दै गएमा र वेडको अभाव भएमा आइसुलेसन सेन्टरमा थप वेडको व्यवस्था समेत गर्ने अध्यक्ष घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई