Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २४ गते, बिहान ११:४६ बजे अर्थ/विकास, काठमाडौँ - KTM

आजको विदेशी मुद्राको विनिमयदर कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २४, काठमाडौं । शुक्रबार डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ ।

अष्ट्रेलियन डलरको खरिददर ९१.२६ रुपैयाँ छ भने बिक्रिदर ९१.७२ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.३३ रुपैयाँ छ भने बिक्रिदखर ३२.५० रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.५६ रुपैयाँ र बिक्रिदर २८.७० रुपैयाँ रहेको छ ।

आजको विनिमयदरः