२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यहाँ हरेक बिहान भेटिन्छन सडकमा मान्छेको लाश (कम्जोर मुटु हुनेहरुले नहेर्नुस्)

२०७३, २७ श्रावण बिहीबार १०:५३

एजेन्सी | होलिडे मेकर्सहरुको निकै मनपर्ने ठाउँ मध्ये गनिने मेक्सिको स्थित अकापुल्को शहर अब युद्ध क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केहि बर्षमा यहाँ लगातार बिभिन्न सामुहिक युद्ध र प्रहरी इन्काउन्टर र हिंशक घटना भएका छन् ।

फोटोग्राफमा यहाँ हामी पछिल्लो दुई महिनाको स्थिति देखाउँदै छौं, जसमा सडकको जताततै लाश र हिंसा देख्न सकिन्छ । ड्रग्स र सामुहिक फाइटको लागि पछिल्लो समय निकै तनाबपूर्ण बनेको छ यो सहर…

- मेक्सिकोस्थित पेसिफिक कोस्टमा रहेको अकापुल्लो विश्वकै सबैभन्दा खतरनाक शहरमध्ये टप फाइवमा पर्छ ।

- यो शहर ड्रग्सको कारोबारको लागि प्रख्यात शहर बनिसकेको छ, जसको कारण यहाँ दैनिक हिंशाको घटना हुनु साधारण हो । 

- यहाँ आजकाल हुने ग्यांगवारमा परेर निर्दोष मानिसहरुले समेत आफ्नो ज्यान गुमाउनु परेको छ ।

- ७१ बर्षको पेड्रो रमीरेजको अनुसार, रातको समय यहाँ कर्फ्यू जस्तो स्थिति हुन्छ । कोहि पनि घरबाट निस्कदैनन् । जब बिहान हुन्छ तब सडकको हाल निकै भयाबह हुन्छ । सडकमा मानिसहरुको लाश देखिनु स्वभाविक जस्तो हुन्छ । 

- यहाँ आठ लाख भन्दा बढी जनशंख्या रहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह