2026-09-22 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागरिक बचतपत्र भोलिबाट निष्कासन हुँदै, ब्याज ६/६ महिनामा कति पाइन्छ व्याज ?

जेठ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ। सरकारका लागि आन्तरिक ऋण उठाइदिन राष्ट्र बैंकले २ अर्बको बचतपत्र जारी गर्न लागेको हो।

२ अर्ब रुपैयाँको बचतपत्रको अवधि ५ वर्षको हुने छ। बचतपत्र कम्तिमा १० हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकले केही दिनमा फेरि अर्को २ अर्बको बचतपत्र जारी गर्ने छ। बचतपत्रको ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। आवेदन असार १ गतेसम्म दिन सकिने छ। सरकारले सोमबारबाट चालु वर्षको तेस्रो चौमासिक तालिका अनुसार आन्तरिक ऋण उठाउन सुरु गरेको छ।

सरकारले डेढ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारले चालु वर्ष २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। यसमध्ये एक खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ। अब कुल लक्ष्यको ४९.८ प्रतिशत उठाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु