Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको भाउ घट्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ११, काठमाडौं ।</b> साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।&nbsp;&nbsp;<br></p><p>महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।&nbsp; &nbsp;</p>