हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पट"/>
२०८२, ५ चैत्र बिहीबार
काठमाडौँ - KTM

साथीहरूको सहयोग पाएपछि वैदेशिक रोजगारमा आएका मनोज उपचारको लागी स्वदेश फर्के

२०७३, २७ श्रावण बिहीबार १६:१८

हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पटी हुदै बाथरुप अनि आफ्नो क्याम्प रहेको बेडमा पल्टिएर हातले पेट समातेर बस्थे रामेछापका मनोज केसि । 

सुनौलो भबिस्यको सपना बोकेर आएको मनोज ५ महिनामा नै स्वस्थ स्थित खराब भएकोले उपचारका लागि  स्वदेश फिर्नु पर्यो । अधुरो सपनाको साथ आफ्नो बाकी जिवन स्वदेशमा नै राम्रो उपचार गराउने उच्च महत्वाकांक्षी योजनाको साथ उनी स्वदेश फिरे । पेट दुख्ने उनको उपचार कम्पनीले राम्रोशीत गर सकेन आफ्नो उपचारको लागि उनले युएईको सार्जा रोला विभिन्न क्लिनिक नधाएको पनि होइनन् ।

एक हजार दिराम नेपाली तीस हजार उपचारमा खर्च गरे तर पुर्णत स्वस्थ्यमा उनको सुधार आएन । एक हप्तासम्म क्याम्पमा आराम गरेर पनि क्लिनिकको प्रेस्कृप्सनको अनुसार औसधि खादा पनि कुनै उपचारमा तल माथि नभेटेपछि उनले स्वदेश फर्कने निर्णय गरे । युएई दुबई इमिरेट्स अन्तरगत इतिसलात सेकुरिटी म्यानेजमेन्ट सर्भिसमा डिपिएस ( डिपार्टमेन्ट अप प्रोटेक्टिभ सिस्टम ) सुरक्षागार्डमा आएका उनले अन्ततः स्वदेश फिरेका छन । उनी अर्कान सेकुरिटी म्यानेजमेन्ट सोलुसन कम्पनीको बिजनेस वेमा कार्यरत थिए ।

ठुलो भबिस्यको सपना बोकेर आएको थिएँ  तर त्यो अपुरो नै राखी स्वदेश जानुपर्दा मन निकै दुखित भएको बताए तर यहाँ उपचारको कम्पनीले राम्रो ब्यवस्था नहुदा ज्यान स्वदेश पुग्ने स्थिति देखिन परिवारबाट जसरी आउनु स्वदेशमा उपचार गरेर रिन एकदिन तिरौला भनेर आमा , बुबा , दाईले बताएकाले म फर्कने निर्णय गरेकोे बताए ।  कम्पनीले मेडिकलमा प्रत्येक कामदारलाई ३० प्रतिशत मात्रै औसधिमा छुट दिएको छ भने बाकी सम्पुर्ण उपचार स्वयं आफैले गर्नुपर्ने प्राबधान रहेको छ । नेपाल सरकारले गल्फमा श्रम सम्झौता नयाँ नगरेको कारण यहाँ कम्पनी आफ्नो पोलिसी मुताबिक सेवासुबिधा प्रदान गर्ने गरेको छ ।

स्वदेश फिरेका मनोज केसिलाई नेपाली रुपैयाँ अठार हजार ( १९,१७३ ) बाटो खर्चको रुपमा पदम कडेल र कृष्ण कुवरको पहलमा रकम सङ्कल पठाएका छन । भवितव्यत आकस्मिक समस्या परेका अवस्थामा बिजनेस वेमा कार्यरत सोही कम्पनीमा कार्यरत नेपाली हुनुको नाताले स्वैच्छिक रकम सङ्कल गरेर पठाईएको सहयोगीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने