२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौं उपत्यकामा विकास बैंकका कुन शाखा कहिले खुल्छन् ? हेर्नुहोस् एक साताको तालिका

२०७८, २३ जेष्ठ आईतवार ०९:२६

जेठ २३, काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघले आजबाट एक सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाडौं जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा/एउटा शाखा खोल्नको लागि निर्देशन दिएको छ।

त्यही अनुसार संघमा आबद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुको सूची सार्वजनिक गरेको छ।  काठमाडौं उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुल्नेछन्। उपत्यका बाहिर भने स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने छन्। 

कामना सेवा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : सानागाउँ, गोंगबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ २४ गते सोमबार     : कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे । 

जेठ २५ गते मंगलबार     : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ २६ गते बुधबार     : कुमारीपाटी, बौद्ध, चाबहिल र भिमसेनगोला ।

जेठ २७ गते विहिबार     : सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।

जेठ २८ गते शुक्रबार     : भंगाल, न्यूरोड र बालाजु ।

जेठ ३० गते आइतबार     : चाबहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।

जेठ ३१ गते सोमबार     : ज्ञानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे । 

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।

जेठ २४ गते सोमबार     : बोडे, गोंगबु र ठमेल ।

जेठ २५ गते मंगलबार     : बसुन्धरा, मंगलबजार र नरेफाँट ।

जेठ २६ गते बुधबार     : नारायणटार, कौशलटार र ढुंगेधारा ।

जेठ २७ गते विहिबार    : महालक्ष्मीस्थान, न्युरोड र टोखा । 

जेठ २८ गते शुक्रबार     : कपन, कुलेश्वर र लेले ।

जेठ ३० गते आइतबार    : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।

जेठ ३१ गते सोमबार     : ठमेल, गोंगबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार    : दरबारमार्ग, सुकेधारा र सातदोबाटो । 

जेठ २४ गते सोमबार     : ठमेल, मैतिदेवी र झम्सिखेल ।

जेठ २५ गते मंगलबार     : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।

जेठ २६ गते बुधबार     : बसुन्धरा, संखमुल र सातदोबाटो ।

जेठ २७ गते विहिबार     : दरबारमार्ग, चाबहिल र झम्सिखेल ।

जेठ २८ गते शुक्रबार     : पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर । 

जेठ ३० गते आइतबार     : दरबारमार्ग, न्युरोड र सातदोबाटो ।

जेठ ३१ गते सोमबार     : सानोभर्‍याङ, गोंगबु र झम्सिखेल । 

गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।

जेठ २४ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ २५ गते मंगलबार     : लाजिम्पाट, गोंगबु न्युरोड, कुमारीपाटी र सूर्यविनायक ।

जेठ २६ गते बुधबार     : लाजिम्पाट, चाबहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २७ गते विहिबार     : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।

जेठ २८ गते शुक्रबार     : लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर ।

जेठ ३० गते आइतबार     : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।

जेठ ३१ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : पेप्सीकोला, सितापाइला र झम्सीखेल ।

जेठ २४ गते सोमबार     : जोरपाटी, कीर्तिपुर र प्रयागपोखरी ।

जेठ २५ गते मंगलबार     : बलम्बु, बानेश्वर, साँखु र बोडे ।

जेठ २६ गते बुधबार     : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।

जेठ २७ गते विहिबार    : ठमेल, कालिमाटी र सातदोबाटो ।

जेठ २८ गते शुक्रबार     : महाराजगञ्ज, सुन्धारा र बोडे ।

जेठ ३० गते आइतबार    : असन, फुटुङ र झम्सीखेल ।

जेठ ३१ गते सोमबार     : कमलपोखरी, कोटेश्वर  र च्यामासिंह ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार    : कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी ।

जेठ २४ गते सोमबार     : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

जेठ २५ गते मंगलबार     : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सूर्यविनायक ।

जेठ २६ गते बुधबार     : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।

जेठ २७ गते विहिबार     : कमलादी, जोरपाटी, भैंसेपाटी र सूर्यविनायक ।

जेठ २८ गते शुक्रबार     : कोटेश्वर, बसुन्धरा, बाँडेगाउँ र कमलविनायक ।

जेठ ३० गते आइतबार    : कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी ।

जेठ ३१ गते सोमबार     : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार     : न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।

जेठ २४ गते सोमबार     : असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।

जेठ २५ गते मंगलबार     : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ २६ गते बुधबार     : नारायनटार, सानेपा, कपन र कमलविनायक ।

जेठ २७ गते विहिबार     : बालुवाटार, कुमारीपाटी, थिमी र चाबहिल ।

जेठ २८ गते शुक्रबार     : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।

जेठ ३० गते विहिबार     : न्युरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।

जेठ ३१ गते शुक्रबार     : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

शाईन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार    : गोंगबु र नयाँ बानेश्वर ।

जेठ २४ गते सोमबार     : कलंकी र न्यूरोड ।

जेठ २५ गते मंगलबार     : नयाँ बानेश्वर र महाराजगञ्ज ।

जेठ २६ गते बुधबार     : न्यूरोड र गोंगबु ।

जेठ २७ गते विहिबार     : नयाँ बानेश्वर र कलंकी ।

जेठ २८ गते शुक्रबार     : न्युरोड र महाराजगञ्ज ।

जेठ ३० गते आइतबार    : कलंकी र गोंगबु ।

जेठ ३१ गते सोमबार     : नयाँ बानेश्वर र न्युरोड ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु