Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी फिल्म- जसमा सिन दिनको लागि Real Sex गर्नुपर्यो

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस

छत्रक (बंगाली फिल्म)

रिलीज डेट: 6 फेब्रुअरी, 2013

'हेट स्टोरी' फेम पाउली ड्याम यो फिल्ममा अनुब्रत बसुसँग इन्टिमेट भएको देख्न सकिन्छ । यो सीन बास्तबिक हो । यस सीनका कारण बंगाली फिल्म उद्योगमा हङ्गामा मच्चिएको थियो । पाउली पहिलो यस्तो एक्ट्रेस थिईन जसले यति बोल्ड स्टेप उठाएकी थिईन । यस फिल्मलाई श्रीलंकन नागरिक विमुक्ति जयसुन्द्राले निर्देशन गरेका थिए ।

9 संग्स (ब्रिटिश आर्ट रोमान्टिक ड्रामा)

रिलीज डेट: 21 जनावरी, 2005

यो फिल्मको मुख्य कलाकार Kieran O’Brien र एक्ट्रेस Margo Stilley को बीच साचिकै यौनसम्पर्कको सीन देखाएपछी फिल्म विवादित भएको थियो । फिल्मको कहानी एक युवतीको हो, जो इंग्ल्याण्डमा एक अमेरिकन युवतीसँग मिल्छ र प्रेममा पर्छ ।

लव (फ्रेन्च 3D रोमान्टिक ड्रामा)

रिलीज डेट: 15 जुलाई, 2015

फिल्मको कहानी एक सिनेमा स्कूल स्टूडेन्ट र उसको पूर्व गर्लफ्रेन्ड इर्द-गिर्दमा घुमेको छ । फिल्ममा सबै सेक्स सीन बास्तबिक हुन् ।

एनाटोमी अफ हेल (फ्रेच इरोटिक ड्रामा)

रिलीज डेट: 24 जनावरी 2004

यस फिल्मको कहानी एक यस्तो महिलाको हो, जसलाई समाबाट टाढा एक एकान्त स्थानमा छोडिन्छ र त्यहाँ चार दिनसम्म एक 'गे' को साथमा सेक्स गराइन्छ ।

गान्डू (बंगाली फिल्म)

2010 मा बनेको फिल्म 'गांडू' लाई उसको सेक्स सीनको कारण रिलीज गराउन सकिएन ।

इन द रेल्म अफ सेन्सेज (फ्रेन्च-जापानी फिल्म)

रिलीज डेट : 15 सेप्टेम्बर 1976

'इन द रेल्म ऑफ सेंसेज' को कहानी एक साइको किलर लेडीको हो, जसले आफ्नो सेक्सपछी आफ्नो पार्टनरलाई मारीदिन्छिन् । यसमा सेक्सको सिन सक्कली हो |

यस्तै धेरै फिल्महरु छन् जसमा सुटिङको लागि बास्तबिक यौन सम्पर्क गराइएको छ । जसमा उदाहरणको लागि Scarlet Diva, क्यानडीएन फिल्म Romance, अमेरिकन ड्रामा Shortbus, क्यानडीयन ड्रामा Lie With Me, रसियन फिल्म Ken Park आदि छन् ।