२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७९ अंकले बढ्यो नेप्से, ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

२०७८, ८ असार मंगलवार ०९:५९

असार ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ को बिन्दुमा पुगेको हो । 

आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रिबाट १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । 

आज अपि पावर कम्पनी, बरुण हाइड्रोपावर लगायत ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समूहको समूहगत सुचक बढेर हरियाली भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ५.७७ प्रतिशत बढेको छ भने हाईड्रोपावर समुहको ५.४७ प्रतिशतले बढेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एचआइडिसीएलको ३२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै