१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलन गर्ने बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुको चेतावनी

११ असार २०७८, शुक्रबार ०७:०१

असार ११, काठमाडौं । बैंक तथा बिमा कम्पनीमा कार्यरत कर्मचारीका संगठनहरुले यथास्थितिमा सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न खोजे प्रतिकार आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुका क्रियाशिल २९ वटा कर्मचारी संगठनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना जायज माग पुरा नगरी सामाजिक सुरक्षा कोषमा जबरजस्ति आवद्ध गराउन खोजेमा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले अर्थमन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, बैंकर्स संघ लगायतलाई बोदार्थ पठाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

कर्मचारीहरुले बिभिन्न १५ बुँदे मागलाई बटम लाइनका रुपमा अघि सार्दै ति माग पुरा गरेपछि मात्रै कोषमा आवद्ध हुने स्पष्ट पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह