Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुन/चाँदीको मुल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १३, काठमाडौं । </b>आज सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) बढेर प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ । चाँदीको मुल्य भने प्रतितोला रु १२५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।&nbsp;</p>