२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिप्रोस लघुवित्तको नाफा ७१ करोड, एकैवर्ष बढ्यो ४४ करोड नाफा

२०७८, १७ श्रावण आईतवार ०७:४०

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ सय ५९ प्रतिशत नाफा बढाएको छ । डिप्रोक्सले सो अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा महुलीको खुद नाफा २७ करोड ४९ लाख रुपैयाँ मात्रै थियो । 

अहिले डिप्रोक्ससँग १ अर्ब ५६ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ । यो पुँजीका आधारमा उक्त नाफा प्रतिशेयर ४५.६८ रुपैयाँ हो । नाफामा उल्लेख्य वृद्धि गरेको डिप्रोक्सले रिजर्भको आकार समेत बढाएर ८३ करोडबाट १ अर्ब २९ करोड पुर्याएको छ । यो हिसाबले लघुवित्तको प्रतिशेयर नेटवर्थ २ सय ११ रुपैयाँ छ । 

डिप्रोक्सले अघिल्लो वर्ष ११ अर्ब ५४ करोड रहेको ऋण प्रवाह यो वर्षको अन्त्यसम्म १५ अर्ब २३ करोड पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ