Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य एकैदिन तोलाको एक हजारले बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधबार सुन प्रतितोला ८८ हजार ८ सयसम्म आइपुगेको थियो। त्यसयता फेरि क्रमिक बढेको हो। चाँदीको कारोबार मूल्य आइतबार प्रतितोला १२ सय ५ रुपैयाँ भएको छ। गत शुक्रबार ११ सय ८५ थियो।