2026-09-08 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु

असोज १४, काठमाडौँ  । भारतको बेंलाेरमा रेल दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ । बेंलाेर स्थित नागबारा स्टेशन नजिकै दुई जना नेपालीको ( अङ्ग भङ्ग) अवस्थामा बुधवार श’व फेला परेको थियो ।

मृत्यु हुनेमा कैलाली माेहन्याल गाउँपालिका वडा ३ फलेविसौनाका १९ वर्षीय डम्बर बहादुर थापा र  बझाङ देउडा बजार नजिकै घर भएका दिनेश श्रेष्ठ रहेकाे प्रवासी नेपाली जनसमाज कर्नाटक राज्य संयोजक तेज बहादुर तिरुवाले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार कैलाली फलेबिसाैना ३ का १९ वर्षीय डम्बर थापाको शवलाई आफन्त उपस्थिति पछि  पाेष्टमार्टम पश्चात् शवलाई सनाखत गरिएको छ भने बझाङ घर  भएका दिनेश श्रेष्ठको श’व आफन्त अस्पताल नपुगेका कारण अस्पताल राखिएको बत्ताइएको छ ।

यता घटना बारे प्रहरीले  रेल्वे लाइन (अङ्ग भङ्ग) अवस्था श’व फेला परेकाले रेल दुर्घटना भएको अनुमान गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग