2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फुटबल टोलीलाई कुश्मा नगरले दुई लाख दिने घोषणा

कत्तिक १, पोखरा | पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरुप सो रकम दिन लागेको हो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । 

सीमित स्रोतसाधनका बाबजुत पनि देशको लागि खेल्ने खेलाडीको सम्मानमा सहयोग घोषणा गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘नेपाली फुटबल टिम ऐतिहासिक रुपमा पहिलोपटक साफको फाइनलमा पुगेर सानदार प्रदर्शन गर्दै उपविजेता बन्यो,’ उनले फेसवुकमा स्टाटस लेखेका छन्, ‘नेपाली टिमको सम्मानस्वरुप कुश्मा नगरपालिका, पर्वतको तर्फबाट नगद दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई