हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्ले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्ले"/>
2026-09-03 06:19 AM
काठमाडौँ - KTM

१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएन ९ महिनामै बच्चा ?

हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्लेसेन्टा बिकसित नभएको कारण डेलिभरी रोक्का गरिदिएका थिए । तर, ति महिलाको कुरालाई अन्य डाक्टरहरुनै अचम्मित हुँदै उनको कुरामा सत्यता नभएको दावी गर्दै आएका छन् ।

चीनमा हुनानस्थित बस्ने ति महिला वांग शीको दावीलाई  लिएर चीनका अधिकांश संचार माध्यमहरुले समाचार छापेका छन् । वांगको अनुसार उनि गत बर्ष फेव्रुअरीमा प्रेगनेन्ट बनिन र उनको डेलिभरीको मिति नोभेम्वरमा थियो । 

जब उनि डेलिभरीको लागि डाक्टरकोमा गइन्, तब डाक्टरहरुले भने उनको बच्चा पूर्ण बिकसित भईसकेको छैन । उनले बताए अनुसार १४ औं महीनासम्म डाक्टरहरुले बच्चाको बिकास राम्ररी नभएको भन्दै अप्रेशन गर्न अस्विकार गरे । 

अब उनि गर्भवती बनेको १८ महिना पुरा हुँदैछ र उनि अब भने बच्चाको जस्तो अवस्था भएपनि अप्रेशन गर्ने तयारीमा छिन् । उनि भन्छिन- ‘अब बच्चा नै बिकसित नभएपनि बच्चाको जन्म दिन्छु ।’ वांगले आफ्नो यो बिषयलाई प्रमाणित गर्नको लागि सरकारद्वारा जारी भएको अफिशियल कागजपत्रहरु समेत देखाएकि छिन । ति डक्युमेन्ट्समा वांगलाई डेलिभरी हुनको लागि सरकारले समेत स्वीकृती दिएको छ । रिपोर्टमा डेलिभरीको स्थिति नभएको कारण डेलिभरी नगराईएको उल्लेख छ ।

वांगको यो पनि दावी छ कि उनले अहिलेसम्म ३० पटक भन्दा बढी चेकअप गराईसकेकि छिन् । डाक्टरहरुले उनको डेलिभरी पछी सबै बास्तबिकता बाहिर आउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही