मंसिर २१, काठमाडौँ | साेमबार ३२ अंकले बढेकाे सेयर बजार मंगलबार पुन: घटेकाे छ। मंगलबार नेप्से ३७.१८ अंकले घटेर २५०८.९० अंकमा झरेको हाे।
आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएकाे छ।