मङ्सिर २८, काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द भएको छ । पहिलो पटक ५% बढीको मूल्यवृद्धिको सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो ।
४० मिनेटपछि खुलेको केही बेरमै फेरी ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि सेयर कारोबारनै बन्द गरिएको छ ।