Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २९ गते, बिहान ७:२४ बजे
अर्थ/विकास

यस्तो छ बुधबार सुनको मूल्य ! कतिमा हुँदैछ कारोबार ?

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएकोे महासंघले जनाएको छ ।