विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तु"/>
2026-09-08 11:19 AM
काठमाडौँ - KTM

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति

विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरु टेक्सास ,सिकागो ,न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ l

अगस्त २१ तारिख बाल्टिमोरमा सुरसुधाले आफ्नो प्रस्तुति गर्ने भएका छन् l नेपालको दिर्घ कालिन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसी द्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधाको कार्यक्रम गरि रहेको छ l

 ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम तथा सोरवे फाउनडेसनका कार्यकारी निर्देशक पूर्व अमेरिकन राजदुत स्कट डेलेसीले कार्यक्रम प्रस्तुति गर्नु अगाडी सुरसुधा ल्याउनुको उदेस्य तथा आगामी दिनमा नेपाललाई कसरि सहयोग गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए l उनले म नेपाललाई ज्यादै माया गर्छु भन्दै सबैलाई साथ दिन आग्रह समेत गरेका थिए l

सुरसुधाको कार्यक्रममा बिशेष सहयोग गर्ने सबै नेपाली समुदाय ,संघ/संस्था , सौजन्यकर्ता ,संचार माध्यम , ब्यबसायी समेत लाई बिशेष धन्यवाद दिएका छन् l अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधी)पनि उपस्थिति रहेका थिए l

कार्यक्रममा सुमन तिम्सिना तथा भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले कार्यक्रम पूर्व सुरसुधा को बारेमा बोलेका थिए 

नेपालका लागि भूतपूर्व अमेरिकन राजदुत डेलेसी ले नेपाललाई सहयोग गर्छु भन्ने ईक्षा प्रकट गरेकोले हामि नेपाली भएको नाताले किन नेपालको लागि हामीले सहयोग नगर्ने भनि हामी अमेरिका आएका हौ भनि सुरसुधाका टोलि प्रमुखले बताए l टोलिले खुशी ब्यक्त गर्दै यो मानव सेवाको लागि गरेको काम हो भन्दै सुरसुधा टोलीले पनि स्वयम् सेवक रुपमा काम गरेको बताए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो