Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०७ गते, बिहान ११:५४ बजे अर्थ/विकास, काठमाडौँ - KTM

ओरालो लाग्यो सुनको मूल्य, तोलामा कति ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ७, काठमाडौँ |</b> सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो।<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ यसको मूल्य मंगलबार प्रतितोला ९२ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले बढेर एक हजार २४५ पुगेको महासंघले जनाएको छ।</p><p>महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।</p>