२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिका, सिंगापुर लगाएत देशबाट २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात

२०७८, ११ पुष आईतवार ०७:२१

पुस ११, काठमाडौँ | चालु आर्थिक वर्षको ५ महिनामा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा २ करोड ७ लाख रुपैयाँ नक्कली गहना र ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोड रुपैयाँको चाँदी आयात भएको हो । नेपालमा पाउडर तथा चाँदी हङकङ, स्विट्जरल्यान्ड, इण्डोनेसिया, अमेरिका, टर्की, बहराइन, ग्रिसलगायतका देशहरूबाट आयात हुने गरेको विभागले जनाएको छ ।

त्यस्तै, ७ करोड ९५ लाख बराबरको काँचो सुन आयात भएको छ । यस अवधिमा १ अर्ब ८८ करोडको सुन आयात हुँदा ५ करोड ९४ लाख बराबरको सुनको गहना र २ करोड २१ लाख बराबरको बहुमूल्य धातु आयात भएको विभागको तत्थ्याङ्कमा उल्लेख छ । केन्या, जापान, मोरक्को, टर्की, अमेरिका, सिंगापुर, थाइल्याण्ड कतारलगायतका देशहरूबाट नेपालमा सुन आयात हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ