१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपका १८ देशमा माओवादी केन्द्रको संगठन

१४ पुष २०७८, बुधबार ०८:३६

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ। सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ। नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १८ देशहरूमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो।

नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरूमा जनप्रगतिशील मञ्चका नाममा १८ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो। जसमा जर्मनीको अध्यक्ष गोविन्द प्रसाद भण्डारी,पोर्चुगलको अध्यक्षमा दावा लामा, नेदरल्याण्डमा संघर्षशील केसी अध्यक्ष निर्वाचित भएका छन्।

त्यसैगरी आयरल्याण्ड र डेनमार्कमा क्रमशः सुकमान लामा र महेन्द्र खड्का अध्यक्ष भएका छन्। उता, स्पेनमा विशाल ढुंगाना, स्वीडेनमा रामशरण ढकाल, बेलायतमा मानबहादुर गुरुङ, बेल्जियम जितबहादुर लामा, अष्ट्रीया डाइमण्ड राई, चेक रिपब्लिक विष्णु बहादुर रायमाझी, फ्रान्स सुमन पौडेल, पोल्याण्ड विश्वास कट्टेल, क्रोएसिया दीपक विशंखे, स्वीजरल्याण्ड श्याम घले, इटाली हरिभक्त काराखेती, नर्वे कृष्ण अर्याल तथा माल्टा रोहित गौतम र साइप्रसमा समेत माओवादीले अधिवेशन सम्पन्न गरेर संगठन विस्तार गरेको छ।

माओवादीले निकट भविष्यमै रोमानिया, स्लोभेनिया, स्लोभाकिया, हंगेरी, रसिया, फिनल्याण्ड र टर्कीमा समेत संगठन विस्तार गर्ने तयारी गरेको जनाएको छ। यस्तो छ विभिन्न देशको नयाँ कार्यसमिति :

१. नेपाली जनप्रगतिशील मञ्च, जर्मनी (२००२) : 

अध्यक्ष: गोविन्द प्रसाद भण्डारी, उपाध्यक्ष : टेक बहादुर बोहरा। महासचिव : राजाराम राउत, सचिव : बलमान ओली, कोषाध्यक्ष : पदम आले मगर, सदस्य : रूपक श्रेष्ठ, प्रकाश शर्मा, कृष्ण प्रसाद गौतम, कृष्ण प्रसाद खनाल, कृष्ण काराखेती, दीपक देवकोटा, घनश्याम डंगोल, मनिराम न्यौपाने, अशोक पुन, रेखामया भुषाल पोख्रेल, दुर्वासा अधिकारी भण्डारी, स्वेता घिमिरे राउत, देवी माया न्यौपाने, होम श्रेष्ठ। सल्लाहकार : शम्भु प्रसाद पोख्रेल, डा श्याम परियार, भीम बहादुर केसी, कृष्ण मरहट्ठा

२) नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल (२००७) : 

अध्यक्ष : दावा लामा। उपाध्यक्ष : प्रकाश जी सी, दुर्गा पौडेल। महासचिव : जी एन पाण्डे। सचिव : रवि अधिकारी, रेशम बस्नेत। कोषाध्यक्ष : कृष्ण तिमिल्सिना। सदस्यहरू : सीता ढकाल, राजेश दुलाल, उमेश कुमार खड्का, युवराज खनाल, राम कृष्ण सुबेदी, अर्जुन भण्डारी देवराज घिमिरे, बुद्धि बरायली, प्रेम सुबेदी, सन्तोष गैह्रे, ठाकुर प्र अधिकारी, सुरेश गिरी, सुवास पौडेल, गंगा ब नेमकुल, राम माया बिक, प्रकाश अधिकारी, बाल कृष्ण बूढा, मनिस बोहरा, अनुजंग मल्ल ठकुरी, छिरिङ तेंदू लामा, प्रकाश योगी, जीवन सापकोटा।

३) नेपाली जनप्रगतिशील मञ्च, नेदरल्याण्ड (२००६), 

अध्यक्ष: संघर्षशील केसी, उपाध्यक्ष : राम पौडेल, बिना गौतम। महासचिव : हरि विष्ट। सचिव : बृन्दा खड्का। कोषाध्यक्षमा : कैलाश गिरी। सदस्य : रवीन्द्र केसी, नवराज राई, पूजा थापा, सुरेश श्रेष्ठ, सन्देश लामा। सल्लाहकार : थानेश्वर गौतम, राम पौडेल, विर्ख सुबा

४) नेपाली जनप्रगतिशील मञ्च, राष्ट्रिय कमिटी, आयरल्याण्ड (2021) :

अध्यक्ष : शुक मान लामा, उपअध्यक्ष: मधु पाठक। सचिव : रमाकान्त चौधरी। कोषाध्यक्ष: दुर्गा प्रसाद सुबेदी। सदस्य : ओम कला थापा, भवानी चौधरी, सिर्जना लामा, पदम कुमारी क्षेत्री, रवि बोगटी सल्लाहकार : बुद्ध लामा, दलराम तामाङ, बल बहादुर क्षेत्री, काजी मान श्रेष्ठ, प्रेम प्रसाद घले

५) नेपाली जनप्रगतिशील मञ्च, डेनमार्क (२००९) :

अध्यक्ष : महेन्द्र खड्का। उपाध्यक्ष : सूर्यमणि सापकोटा, अनोज अधिकारी। सचिव : लिलानाथ गौतम। सह सचिव : भारत पाण्डे। कोषाध्यक्ष : रत्न बहादुर बुढाथोकी। सदस्य : देवी कुमारी गौतम, महेश कुमार खाती, राजेश रेग्मी, टंक तामाङ, शक्तिराज पाण्डे, लक्ष्मण तिमल्सिना, सर्वन कुमार शर्मा, पूर्ण कुमार खत्री, देव प्रकाश सुनार, वीर बोहरा, बिकुल बर्तौला। सल्लाहकार : उदयराज गौतम (संरक्षक), भानु पोख्रेल, लक्ष्मी प्रसाद जमरकट्टेल, डा. प्रभात खनाल।

६) नेपाली जनप्रगतिशील मञ्च स्पेन (२००८) : 

अध्यक्ष : विशाल ढुंगाना, उपाध्यक्ष:अशोक किरण न्यौपाने , राम दाहाल, महासचिवमा : सूर्य प्रसाद सापकोटा ‘धिरज’। सचिव: दुर्गा प्रसाद गैरे ‘रामु’, रामु सापकोटा, केशव राज कँडेल। कोषाध्यक्ष : गोविन्द अधिकारी। सदस्यहरू : रिता शर्मा, आइत तामाङ, टिकामाया गुरुङ, लक्ष्मण तामाङ, खेम कुमार भण्डारी, दिलीप भण्डारी, सुरेश गिरी। सल्लाहकार : गंगा भुसाल, अर्जुन आचार्य

७) नेपाली जनप्रगतिशील मञ्च, स्वीडेन (२०१७) : 

अध्यक्ष- रामशरण ढकाल। उपाध्यक्ष- जयराम अर्याल। महासचिव- केशव पाण्डे। सदस्य : राजकुमार ढकाल, राजन थापा, महेश रेग्मी, कर्ण बहादुर रोका, गणेश रावल, शान्त खत्री।

८) नेपाली जनप्रगतिशील मञ्च, बेलायत (१९९८ ) :

अध्यक्ष: मान बहादुर गुरूङ, उपाध्यक्ष: तुल छन्त्याल, फुल प्रसाद कँडेल, शेर सिङ ठकुरी, नवीन तमाङ। महासचिव: विमला लिम्बु, सचिव: विनय बुढाथोकी, राजमणि राई। कोषाध्यक्ष: कपिल श्रेष्ठ, सहकोषाध्यक्ष: माया केसी, सदस्यहरू : राममणि रिजाल, रवि घिमिरे, विष्णु चालिसे, रूद्र गैरे, ललित परियार, मिलन लिम्बु, विपिन गुरूङ, हरि कृष्ण पौडेल, अरुण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, सन्तोषी नाल्बो, दीपक गुरूङ, गंगा कुमारी गुरुङ, विशाल गोले तामाङ, राजेन्द्र गुरुङ, वीर बराल, सागर सुब्बा, मेख गुरुङ, लक्पा डोमा शेर्पा लामा, रचना राई, हरि अर्याल, विष्णु माया बस्नेत श्रेष्ठ।

९) नेपाली जनप्रगतिशील मञ्च, बेल्जियम (२०००) : 

इन्चार्ज- जित बहादुर लामा। अध्यक्ष- प्रकाश पौडेल। उपाध्यक्ष- भीम सुबेदी, पवन सुबेदी, डिल्ली राम भण्डारी, मनिस गुरुङ, ठाइँला चामलिंङ, निर्मला बजगाई। महासचिव- कल्पना मगर, सचिव- सावित्री भारती, तेज अर्याल, लोक बहादुर नेपाली, सिता दाहाल, कोषाध्यक्ष- लक्ष्मी सुबेदी। सह-कोषाध्यक्ष- मखन नेपाली।

सदस्य : कर्ण बिक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, सबिन न्यौपाने, मिनड गुरुङ, गणेश घिमिरे, चित्र बहादुर सिंह, रश्मि न्यौपाने, सुशीला खतिवडा, समिता सुबेदी, दिल बहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रबिन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुबेदी, साधना बोहरा, खेम न्यौपाने (ओस्तंडे)

१०) नेपाली जनप्रगतिशील मञ्च, अष्ट्रिया (२०१७) : 

अध्यक्ष: डाइमण्ड राई। उपाध्यक्ष : प्रदीप ढुंगाना। महासचिव: विपिन खनाल। सचिव : चन्द्र तामाङ बम्जन। कोषाध्यक्ष : सुरेन्द्र कुमार मण्डल। सदस्य : रमेश कुमार गुरुङ, पीताम्बर चौधरी, खिम कर्की, राम श्रेष्ठ। सल्लाहकार : जनार्दन वन, धर्मराज खतिवडा, रवि चन्द्र भट्टराई।

११) नेपाली जनप्रगतिशील मञ्च, चेक रिप मञ्च, चेक रिपब्लिक (२०१७) : 

अध्यक्ष : विष्णु बहादुर रायमाझी, उपाध्यक्ष : मीन घलान, उपाध्यक्ष : कर्ण कुमारी रायमाझी। महासचिव: किशोर रायमाझी, सचिब : अर्जुन रायमाझी, कोषाध्यक्ष: अर्जुन खत्री। सदस्य : सुजन देवकोटा, दुर्गा बस्याल, सूर्य सुबेदी, गिरिस कँडेल। सल्लाहकार : जितेन्द्र बहादुर रायमाझी, छवि कँडेल

१२) नेपाली जनप्रगतिशील मञ्च, फ्रान्स (२०१३) : 

अध्यक्ष- सुमन पौडेल, उपाध्यक्ष- भोजराज गिरी, महासचिव- हरि प्रसाद सापकोटा, कोषाध्यक्ष- सञ्जीव देवकोटा। सदस्यहरू- नारायण गोले

१३) नेपाली जनप्रगतिशील मञ्च, पोल्यान्ड (२०२१) : 

अध्यक्ष: विश्वास कट्टेल, महासचिव : प्रकाश ढकाल, कोषाध्यक्ष: हरि प्रसाद लामिछाने, सदस्य: प्रकाश खनाल

१४) नेपाली जनप्रगतिशील मञ्च, क्रोएसिया (२०२१) :

अध्यक्ष : दीपक बिशंखे। सचिब : पान सिंह धामी। सदस्य : ज्ञान तामाङ।

१५) नेपाली जनप्रगतिशील मञ्च, स्वीटजरल्याण्ड (२००४) : 

अध्यक्ष : श्याम घले। महासचिव : युवराज फुयाँल। कोषाध्यक्ष : सिता ओझा फुयाँल। सदस्य : दर्शन आचार्य, कमल केसी, दावा पाख्रिन, केयरसिंह तामाङ, कुमारी गुरुङ, फुटुङटुंग लामा, कला गुरुङ, धिरज प्रधान, सागर बिक, अच्युत प्रसाद फुयाँल, शोभाकर गौतम,

१६) नेपाली जनप्रगतिशील मञ्च, इटाली (२०१०) :

अध्यक्ष- हरिभक्त काराखेती, उपाध्यक्ष- रञ्जित मगर र रामकुमार घिसिङ तामाङ, महासचिव- सुदीप अधिकारी, सचिव- श्यामसुन्दर अधिकारी, कोषाध्यक्ष- झम्कनाथ पङ्गेनी। सदस्यहरू- वर्षा पोखरेल खतिवडा, सीमा लामिछाने अधिकारी, रेखा सापकोटा पोखरेल, किरण मगर, प्रदीप मैनाली, गणेश रावल, कृष्ण बहादुर भण्डारी, गणेश छेत्री, खडक बहादुर तामाङ, करण विष्ट, राजेश लामा,

१७) नेपाली जनप्रगतिशील मञ्च, नर्वे (२००९) :

अध्यक्ष: डा. कृष्ण अर्याल, उपाध्यक्ष: बलमान ओली। महासचिव: गोरख चन्द। सचिव: प्रेम परियार। कोषाध्यक्ष: सञ्जय अर्याल। सदस्यहरु: डिलाराम चापागाई, डा. प्रभात खनाल, लक्ष्मी पन्थी, कोपिला श्रेष्ठ, राकेश भण्डारी, तसौवर खान, ख्याम तिमिल्सिना, कृष्ण अधिकारी, जीवन उप्रेती, बिरेन रोक्का, सन्तोष भण्डारी, गंगा पाण्डे भण्डारी, अमृत दाहाल, निर्मल पौडेल।

१८) माल्टा सम्पर्क : रोहित गौतम

साइप्रसमा स्थानीय कमरेडहरू बीच अधिवेशनको तयारी क्रममा केही व्यक्तिगत मत मतान्तरको कारण उठेका विषयहरू युरोप कमिटी हुँदै केन्द्रमा समेत पुगेकाले सो समस्या समाधान नभएसम्म संगठनलाई क्रियाशील राख्न नवराज गौतमलाई जिम्मेदारी प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ?