२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

१९ माघ २०७८, बुधबार ०५:१३

माघ १९, काठमाडौँ | मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए । 

सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, जिपी कोइराला मेमोरियल कलेज प्रमुख शिवप्रसाद अधिकारी  र संस्थापक गोविन्द खनियाँ,  नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल, नृत्य शिक्षक नरेन्द्र कोइराला, नृत्य निर्देशक केशव कोइराला, समाजसेवी नारायण सापकोटा, सूरनिकेतन म्युजिक स्कुल बङ्गलादेशका संस्थापक तथा शिक्षक मनोजबहादुर गोर्खा, पत्रकार जनाब सुल्तान अहमद, डा एपिजे फाउन्डेसनका अध्यक्ष बद्रीविक्रम थापा तथा सचिव अब्दुल खालिक र दिलीप थापा एवं सदस्य शम्भु दत्त तथा समाजसेवी केशव अधिकारी क्षेत्रीले सार्कका सदस्य नेपाल, भारत र बङ्गलादेशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो ।

हालै आयोजित कार्यक्रममा गायक आनन्द कार्की, कवि विमुन्स पौडेल, बालकलाकार शुभम थापा, मुस्कान गुप्तालगायतले गीत, कविता तथा नृत्य प्रस्तुत गर्नुभएको थियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य