तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काह"/>
२०८३, ७ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

हेर्नुस तपाईलाई झुक्क्याउने १० तश्विरहरु, तर बास्तबिकता अर्कै

२०७३, १० भाद्र शुक्रबार ०७:५९

तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ | भन्ने गरिन्छ कि फोटो अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो | तर कहिले काही फोटोले अर्थको अनर्थ पनि बोल्छ | एक पटक तलका फोटोहेर्नुस झट्ट हेर्दा तपाईलाई अचम्म लाग्छ तर पछी बास्तबिकता थाहा पाएर हासो पनि लाग्छ …

पहिलो पटक हेर्दा फोटो देखेर लाग्छ कि ति युवतीले आफ्नो सरिरको माथिल्लो भागको अंग देखाएकी छिन तर बास्तबिकतामा फोटो खिच्नेको हात देखिएको हो।

यस फोटोमा महिला डमीको पछाडी बसेकी छिन् ।


यस तश्विरमा दोश्रो युवतीको हात पछाडीपट्टि छ |
फोटोमा तल देखिएको हात युवतीकै हो ।
युवतीको सिर दोश्रोतिर नै छ | 
सोफामा पाइन्ट मात्र छ | देखिएको हात सुतेकै मान्छेको हो | 
फोटोमा अश्लिल केहि छैन | तल देखिएको युवतीको घुडा हो ।
यहां दुईजना युवती छन्।

केटामाथि कुकुर उत्तानो परेर सुतेको छ |

युवतीको खुट्टा तलको हो | हातले युवती थामिएकी छिन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक