२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिन्छु- प्रचण्ड

२०७८, २९ फाल्गुन आईतवार ०६:१३

फागुन २९, विराटनगर । आइतबार प्रदेश नं. १ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिने बताएका छन् । 

पार्टीभित्र विवादमा परेको एमसीसीबारे छलफल गर्न माओवादीले जेठ २० गतेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

‘एमसीसीको बारेमा हाम्रो विवाद बहस लामो समय चल्यो । सार्वभौम प्रतिनिधि सभाले पारित गरिसकेपछि एउटा सोलुसन निस्केको छ । हामीले स्थानीय तहको चुनावपछि यसबारे निर्णय गर्ने भनेका छौं,’ प्रचण्डले भने ।

। 

एमालेतर्फ इङ्गित गर्दै प्रचण्डले भनेका छन्, ‘विघटनकारी शक्ति अझै त्यही बाटोमा छ, आउँदो चुनाव विघटनकारी र प्रतिगमनकारी र प्रगतिवादी शक्तिबीचको प्रतिस्पर्धा हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु