यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

2026-09-22 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात, तीनवटै विकेट सोमपालले लिए

चैत ४, काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा यूएईसँगको खेलमा नेपालले बलिङ गरिरहेको छ ।

यूएईको दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।

नेपालका तीव्र बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् । त्यस्तै करण केसीले एक विकेट लिएका छन् । मोहम्मद वासिम २१ रनमा, ओपनर चिराग सुरी ६ रनमा, वृत्य अरविन्द ३ रनमा र आसिफ खान २ रनमा आउट भए ।

अहिले सीपी रिजवान र रोहन मुस्ताफा मैदानमा छन् । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो