2026-09-08 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि नेपाल र मलेसियाबिच समझदारीपत्रमा हस

चैत १६, काठमाडौं । नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सोमबार राष्ट्रिय मानवधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेसिया सुहाकामका अध्यक्ष ओथमान बिन हासिमले क्वालालम्पुरमा दुवै देशमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणको उद्देश्यसहित ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारी आगामी दुई वर्षसम्म कायम रहने राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । आप्रवासी कामदारको विषय हेर्ने आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले समझदारीपत्र कार्यान्वयनको लागि कार्यान्वयन योजना बनाई दुबै आयोगले सम्पर्क अधिकृत तोकी ६/६ महिनामा समन्वयका लागि बैठक गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

समझदारीपत्र विशेष गरी आप्रवासी श्रमिकहरूलाई कानूनी सहयोग, अध्यागमन, कारागार र हिरासत कक्षहरूको संयुक्त अनुगमन, उजुरीमा सम्बोधन, उजुरी र सूचना आदान–प्रदान, रोजगारदाताहरूलाई प्रशिक्षण तथा प्राविधिक सहयोग लगायत विषयमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग