जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका"/>
2026-06-24 01:30 PM
काठमाडौँ - KTM

जापानमा यस्तो पनि चलन, यसरी नग्न महिलामाथी खानेकुरा पस्किएर खाइन्छ (भिडियो सहित)

जापान | जापानमा एक अनौठो चलन छ, जहाँ युवतीको नग्न सरिरमा परिकार पस्केर खाने गरिन्छ । बास्तबमा यस प्रकारको परिकार पस्कने तरिका अनौठो छ । जापानी परिकार सुशीलाई नग्न युवतीको शरीरीमा पस्किएर खुवाउने गरिन्छ, यस्तो कलालाई नैन्‍तइमोरी भनिन्छ । 

जापानी परम्परा अनुसार सुशीलाई निकै कलात्‍मक रूपमा नग्‍न महिलाहरुको शरीरमा पस्कने चलन छ । यो कलाको जन्म सामुराई योद्धाहरुको कालमा भएको थियो । मान्यता अनुसार युद्धमा जीतपछी गीशा (जापानी नृत्य) मनाइने चलन थियो । जसमा यो खालको परिकार दिने चलन थियो । 

एक नैन्‍तइमोरी महिलाको अनुसार उनलाई आफुमाथि खाने परिकार राख्नमा कुनै असहज महशुस हुँदैन । मानिसहरुले उक्त कलाको सम्मान गर्छन । यस्तो परिकार दिने क्रममा मोडलहरुलाई जबसम्म ग्राहकहरुले आफ्नो खाना समाप्त गर्दैनन् तबसम्म कयौं घण्टा टेबलमा उत्तानो परेर सुतिराख्नु पर्ने हुन्छ । तातो खाना नाङ्गो सरिरमा पस्कनुपुर्ब महिला मोडलहरुको शरीरमा चिसो पानी ले पटक पटक भिजाउने चलन थियो । न्‍योतईमोरीको लागि जुन मोडल छानिन्थ्यो, उनि निकै आकर्षक हुनुपर्ने हुन्थ्यो । 

केहि बर्ष अघिसम्म निकै चलनमा रहेको यो कला अब भने त्यति चलनमा छैन । 

भिडियो पनि हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता